काठमाडौं : आजबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन हुँदैछ ।

चैत १५ र १६ गते हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड) लेउद्घाटन गर्ने छन्।
स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो ।
सम्बन्धित समाचारहरु:
सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्नेछौँ : प्रधा...
स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी
तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जना पक्राउ
सञ्चारमन्त्री शर्मा सरकारको प्रवक्तामा
भारतीय विदेशसचिव मिस्री काठमाडौँ आइपुगे
बङ्गलादेशका पाँच नागरिक प्रहरीको नियन्त्रणमा