चैनपुर । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए ।
शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सम्बन्धित समाचारहरु:
जीर्णोद्वार हुँदै ललितपुरको तपुपोखरी
आज सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा मनाइँदै
ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसके-अध्यक्ष राजेन्द्र लिङ्देन
प्रधानमन्त्री दाहालले भने : निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं
राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालद्वारा पद तथा गोपनियताको सपथ
सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनायो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts