काठमाडौं । सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना संक्रमण देखिएको छ । हिजो बुधवार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट फर्किएका ७ जनामा कोरोना संक्रमण देखिएको हो ।
आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित समाचारहरु:
एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका दुवै उम्मेदवारी बदर
तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी
बागलुङ पहिरो : थप एक जनाको शव फेला, दुई जना अझै बेपत्ता
१३ औं सागकी स्वर्णपदक विजेता सन्जुले गरिन् आत्महत्या
आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts