काभ्रे । गए रातिदेखिकाे अविरल वर्षापछि आएकाे लेदाेले काभ्रेकाे राेशी गाउँपालिका वडानम्बर ८ चारसयवेसी स्थित बिपी राजमार्ग अवरुद्ध भएकाे छ ।
सडक अवरुद्ध भएकाे खबर पाएपछि गएकाे प्रहरी टाेलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरि सडक खुलाउने प्रयास गरिरहेकाे छ । हाल साे स्थानमा एकतर्फी सडक खुलाइएकाे प्रहरीले जनाएकाे छ ।
थप काम भइरहेकाे पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ ।
सम्बन्धित समाचारहरु:
सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला
तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईको मृत्यु
स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग
‘भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या’
निर्माण व्यवसायीहरुले खरिद अनुगमन कार्यालय आघि धर्ना दिएका छन्
पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts