नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिएका छन् ।.
बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केहि नेताहरुले आफुप्रति भ्रष्टचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरेका छन् । उनले आफुलाई भ्रष्टचारको आरोप लगाउनेहरुलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चूनौति दिए ।
उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चूनौति दिनुभयो ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. ह...
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
जनता समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक ।
महाशिवरात्रिमा जहाजबाट कैलाश मानसरोवरको दर्शन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान