काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।
मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन ।
सम्बन्धित समाचारहरु:
योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाए...
गहना खोज्ने जात्रा सम्पन्न
आज बिस्केट जात्राको अन्तिम दिन
बक्स अफिस: ‘ए मेरो हजुर ४’ ले २.४३ करोड र ‘केजीएफ च्याप्टर २’ ले ६ करोड
लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।