काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।
मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन ।
सम्बन्धित समाचारहरु:
आज विस्केटजात्राको दोश्रो दिन
अहिलको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सिनुपर्ने अवस्था छैन - बिष्णु पौ...
RRR बक्स अफिस : तेह्र दिन मा ९५० करोड सङ्कलन
काठमाडौँलाई कस्तो नबनाउने भनेर छलफल गर्नु सान्दर्भिक देखिएको छ
कोभिड–१९ को त्रासपछि हङकङले एयर इन्डियाको उडानमा एक साताको लागि प्रतिबन्ध लगाएको...
आजबाट सुरुआत हुँदै विस्केट जात्रा