काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।
मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन ।
सम्बन्धित समाचारहरु:
अनुष्का शर्माले मुम्बईमा कोरोनाभाइरस संस्करण XE को पहिलो केसको रिपोर्टमा प्रतिक्...
RRR बक्स अफिस : तेह्र दिन मा ९५० करोड सङ्कलन
कोभिड–१९ को त्रासपछि हङकङले एयर इन्डियाको उडानमा एक साताको लागि प्रतिबन्ध लगाएको...
बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडे
ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु
९६ प्रतिशत बालबालिकाले लगाए दादुरा विरुद्धको खोप