दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

सारांश :

काठमाडौं । दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास रहेकाे बताइएकाे छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!