काठमाडौं : सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ ।सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् इजाजतपत्र खारेज भएका निर्माण व्यवसायीहरुको विवरण –

सम्बन्धित समाचारहरु:
कामीरिता शेर्पाले ताेडे आफ्नै रेकर्ड, २९औं पटक सगरमाथा आराेहण
महानगर र उपमहानगरपालिकाबाहेक अरु स्थानीय तहमा गठबन्धनबीच तालमेल हुनै सकेन - अध्य...
‘पर्वतीय उडान’मा भारतीयको आर्कषण
सर्वोच्च अदालत : एक वर्षमा १५ हजार चार सय ८४ मुद्दा फर्स्योट
अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन
एन-प्याब्सनको सरकारलाई आग्रह आइतबार विद्यालयमा बिदा नदिने