काठमाडौं : सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ ।सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।
यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् इजाजतपत्र खारेज भएका निर्माण व्यवसायीहरुको विवरण –
सम्बन्धित समाचारहरु:
दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास
नेकपा एमालेले भन्यो -महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत
‘हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर छ’ : पर्यटनमन्त्री
प्रहरीद्वारा १३ जना मिटरब्याज पीडित नियन्त्रणमा
पशुपतिनाथको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
आज थप १७ जनामा कोरोना