म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयमा शनिबार राति पसेको बाढीले कक्षा कोठामा पुर्याएको क्षति ।
पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर नाली र खोल्साको बाढी बस्तीमा पस्दा पाँच कोठे विद्यालय भवन, ज्येष्ठ नागरिक आश्रम लगायतमा क्षति पुगेको छ ।
सम्बन्धित समाचारहरु:
हेम बहादुर मल्ल सम्मान २०७९–डा भेष बहादुर थापालाई
आज बिहीवार कस्तो रहनेछ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
१३ औं सागकी स्वर्णपदक विजेता सन्जुले गरिन् आत्महत्या
एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
परम्परागत होली गीत लोपहुँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts