आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

सारांश :

काठमाडौं । आज चैत १२ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ कायम गरेको छ । यस्तै बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!