काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला २ हजार ७०० ले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३५ हजार ५०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीकाे मूल्य भने आज ४५ रुपैंयाँले घटेर एक हजार ६६० रूपैंयाँमा कारोबार भइरहेको छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts