काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिनेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्री ओलीले भनेः संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हो
जोशी गणेशमान सिंहको सच्चा अनुयायी थिए : नेता सिंह
ओलीले दिए प्रचण्डलाई यस्तो जवाफः आफूहरुले हतियार नचलाए बिसाउन लगाउन आउँछ
६ वटा संसदीय समितिका बैठक आज बस्दै
जनताको अपेक्षा अनुसार अझै गति दिन सकेको छैन् : प्रधानमन्त्री
उपप्रधानमन्त्री श्रेष्ठले भनेः अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ