काठमाडौं : आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउसो १ बजे संघीय संसद भवन, बानेश्वरमा बस्नेछ।

उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेकाे सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ।
सम्बन्धित समाचारहरु:
उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट
प्रचण्ड र रवि लामिछाने बीच फोन वार्ता
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
गृहमन्त्री लामिछानेको दाबी : सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन
पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्नसक्छः गृहमन्त्री लेखक
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त