काठमाडौं । आज २०८० साल चैत ८ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६८ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु:
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान
तनहुँमा विकास बजेटको खर्च कमजोर
कुलमान भन्छन्ः प्रमाणको आधारमा उद्योगीहरूलाई छुट बिल जारी गरिएको छ
अर्थतन्त्रको अवस्था भयावह भएको छैन : डा. गुणाकर भट्ट
घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?