स्नातकोत्तर (एम.एड, एमए, एमपीए, र एमबीएस) प्रथम वर्ष परीक्षा केन्द्रहरू (काठमाडौं उपत्यका भित्र): त्रिभुवन विश्वविद्यालय

शाराम्स

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातकोत्तर तह (एमईड, एमबीएस, एमपीए र एमए) प्रथम वर्षको आंशिक तथा मौका परीक्षाका लागि काठमाडौं उपत्यकाभित्रका परीक्षा केन्द्रहरू सार्वजनिक गरेको छ ।

मुख्य जानकारी
परीक्षा २०७९ जेठ २४ गतेबाट हुने भएको छ
परीक्षा समय: दिउँसो १२ बजेदेखि ३ बजेसम्म

परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।
https://edusanjal.com/news/master-med-mpa-mbs-ma-first-year-exam-schedule-tu/

तलको आधिकारिक सूचना हेर्नुहोस्:
समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!