
मनमा क्रिकेट थियो, भाग्यमा भारतत्तोलन, अल्पायुमा नै किन गइन सञ्जु चौधरी ?
सञ्जु चौधरीलाई क्रिकेट असाध्यै मन पर्थ्यो।२०१५–१६ को मध्यसम्म पनि सञ्जु बाँके जिल्लामा मात्र नभएर पश्चिमाञ्चल क्षेत्रमै महिला क्रिकेटको चर्चित नाम बनिसकेकी थिइन्।तर उनको भाग्यमा क्रिकेट