Day: May 13, 2022

राजनीति

उम्मेदवार सिर्जना सिंहद्वारा मतदान

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन्

राजनीति

अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा भक्तपुरमा मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

समाचार

निर्वाचनका कारण सुनसान सडक

देशभर स्थानीय तहको निर्वाचन भईरहेको छ । निर्वाचनका क्रममा देशभर गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन्

राजनीति

लोकतन्त्रकै मेरुदण्ड मतदान भएकाले यसलाई अवसरको रुपमा लिनुपर्छ -मन्त्री लाल बाबु राउत

स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतले वीरगञ्जमहानगरपालिका– १३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गरेका छन् । सो क्रममा

राजनीति

उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारद्वारा मतदान

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान दिएका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट

राजनीति

निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ -अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा

राजनीति

नेपालगन्जको मतदातामा उत्साह

स्थानीय तह निर्वाचनमा मत खसाल्नका लागि मतदातामा उत्साह देखिएको छ । नेपालगन्जमा मतदान सुरु हुनुअघि नै मतदाता मतदान स्थलहरुमा लामबद्ध देखिएका छन् । नेपालगन्ज १२

राजनीति

काठमाडौं महानगरका उम्मेदवार केशव स्थापित गरे मदतान

महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । शुक्रबार बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उहाले मतदान गरेका छन् । मतदान गरेपछि

राजनीति

निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउनु – दिनेश थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गर्नुभएको छ । भक्तपुरको लोकन्थलीस्थीत उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले