Day: April 24, 2022

राजनिती

स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराए

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार काठमाडौंको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले उम्मेद्वारी दर्ता गराएका

कोरोना अपडेट

Covishield पनि Omicron(ओमिक्रोन) विरुद्ध कमजोर फेला पर्यो, बूस्टरडोजहरू महत्त्वपूर्ण: NIV

SARS-CoV-2 भेरियन्टहरू विरुद्ध खोपको प्रभावकारिताको अध्ययनले पत्ता लगाएको छ कि कोविडको कुनै इतिहास नभएका कोभिशिल्ड प्राप्तकर्ताहरूले ओमिक्रोनको BA.1 उप-वंश विरुद्ध तटस्थ गतिविधिको सबैभन्दा कम स्तर

खेलकुद

स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने

पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक स्पिन इभेन्ट्स प्रालिले

समाचार

विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन सघाउने

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

राजनिती

स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबारसम्म मनोनयन

राजनीति

अमेरिकी संसद् सदस्यहरुको र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल

नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डल र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल भएको छ । काठमाडौंको एक होटलमा शनिबार भएको छलफलका क्रममा अमेरिकी

राजनिती

स्थानीय तहको उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा

निर्वाचन आयोगले स्थानीय तहको उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको

Fashion

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सव मनाएको हो ।

टेक

डिस मिडिया नेटवर्कद्वारा ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक

डिस मिडिया नेटवर्कले ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेकमा पत्रकार सम्मेलन गर्दै डिश मिडियाले क्याम्पस वाईफाई सोलुसन सार्वजनिक

राजनीति

उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्छ -मन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताएकी छन् । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला