Day: April 21, 2022

राजनिती

महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार हुने

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा

बिशेष

(डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता

नेपाल भ्रमणमा रहनुभएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटमा

राजनिती

निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापियो

बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ । बिहीबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले

अन्तराष्ट्रिय

अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको विस्फोटमा १० जनाको मृत्यु ,४० जना घाइते

काठमाडौँ -उत्तरी अफगानिस्तानको शिया मुस्लिम मस्जिदमा बिहीबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको अस्पतालका अधिकारीले बताएका छन्।

Fashion

वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार हुँदै

वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै छ । मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना हुनुभएका जोशीमा देखिएका संक्रमणहरु कम

राजनिती

कांग्रेसले खराव प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनायो -अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराव प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन् । बिहीबार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन

Fashion

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आइपुगे

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनि बिहीबार काठमाडौं आएका हुन् ।

राजनिती

निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्यो

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका

Fashion

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक