१२ जनामा कोरोना संक्रमण पुष्टि

शाराम्स

covid, corona, coronavirus-4948866.jpg

नेपालमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ५० पिसिआर परिक्षणका क्रममा ११ जना र ७ सय ३० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३९ जना निको भएका छन् । हाल नेपालमा ३ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!