महाकाली र महालक्ष्मीको संगम जात्रा सम्पन्न

सारांश :

बिस्का जात्राको अवसरमा भत्तलपुरमा महाकाली र महालक्ष्मीको संगम जात्रा सम्पन्न भएको छ ।

जात्राका क्रममा महाकाली द्यो छेँबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गरिन्छ ।

अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा सुरु गरिन्छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाई संगम गराउने प्रचलन छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!