वीरगन्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ ।
वीरगन्ज भन्सार कार्यालयले रु १४ करोड ८७ लाखको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको जनाएको छ । गत वर्ष कोभिड महामारीले आन्तरिक व्यापार र यातायातमा गिरावट आएको थियो। चालू आर्थिक वर्ष सङ्क्रमण दरमा कमी आएपछि इन्धनको आयात बढेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए । इन्धन आयातमा भएको बृद्धिले राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बताए । चालु आर्थिक वर्षको आठ महिनामा राजस्व रु. वीरगन्ज व्यापारिक मार्गबाट नेपालका लागि इन्धन आयातबाट ३५ अर्ब ८३ करोड सङ्कलन भएको छ ।
सम्बन्धित समाचारहरु:
गोदावरी कि धनगढी: प्रदेश राजधानी विवादमा
सरकारी ढुकुटीबाट नै हुने भयो स्थानीय निर्वाचनको सम्पूर्ण खर्च
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्र- अध्यक्ष केपी शर्मा ओली
नेकपा एमालेले जनायो निर्वाचनका लागि जारी आचारसंहिताका केहि बुँदामा असहमति
लोकतान्त्रीक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष के...