Day: April 10, 2022

covid, corona, coronavirus-4948866.jpg
कोरोना अपडेट

आज र थप ४ जनामा कोरोना संक्रमण

नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय

अर्थ

नेकपा एमालेले भन्यो -महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत

नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

खेलकुद

जेठमा सुरु हुने भयो तेस्रो संस्करणको नेपाल बास्केटबल लिग

तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेष्ठमा हुने भएको छ । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा पुरुष तर्फको लिग जेठ ७ देखि सुरु हुने

राजनिती

अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नु पर्छ – अग्निप्रसाद सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सरकार र नीजि क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक

Fashion

आजबाट सुरुआत हुँदै विस्केट जात्रा

भक्तपुर -भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तौमढीस्थीत पाँचतले

Fashion

किन मनाइन्छ रामनवमी

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान्

Fashion

सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु

सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा

राजनिती

नेकपा एकीकृत समाजवादीले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने

काठमाडौँ – नेकपा एकीकृत समाजवादी मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार पार्टीले भृकुटिमण्डपमा आयोजना गरेको आमसभामा उनीहरुले

समाचार

तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत्र २८ र २९ गते हुदै

लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिका बारेमा सचेत गराउने उदेश्यका साथ काठमाडौंमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रले शनिबार

खेलकुद

दोस्रो संस्करणको प्रधानमन्त्री कप सोमबार देखि सुरु

दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला – वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । . आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स