Day: April 5, 2022

जात्रासम्बन्धी एकल फोटो मंगलबारदेखि प्रदर्शनमा

भक्तपुर – पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । पर्यटन बोर्डको प्राङ्गणमा भएको उक्त प्रदर्शनी तीन दिनसम्म

वीरगञ्ज पुगे केपी ओली ।

वीरगञ्ज- नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका छन् । मंगलबार वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

अब स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानी ।

उपराष्ट्रपति उपराष्ट्रपति नन्दकिशोर पुनले स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले

तयार भयो प्रचण्ड र माधव नेपालको दक्षिणपन्थी गठबन्धन ।

काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न असफल भएपछि प्रचण्ड र माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको बताएका छन् । सोमबार ललितपुरमा प्रोग्रेसिभ

भयो काठमाडौँ उपत्यकाका ठूला डिपार्टमेन्टहरुमा सिडिओको अनुगमन ।

काठमाडौँ – काठमाडौ उपत्यकाका ठूला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्रीहरु भटिएको छ । सोमबार जिल्ला प्रशासन काठमाडौं र बाणिज्य बिभागको संयूक्त अनुगमनका क्रममा अनामनगरमा रहेको

सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

काठमाडौँ -सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा

निर्वाचन आयोगले प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ ।

काठमाडौँ -विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई