Day: April 4, 2022

समाचार

राष्ट्रपति भण्डारी द्वारा निर्माण भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन गरेकी छिन् । सोमबार काठमाडौंको काष्ठमण्डप परिसरमा आयोजित बिशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले काष्ठमण्डपको साँचो