जमुनाहा नाकाबाट देखिएको महासंकटको संकेत

१२ वैशाख, जमुनाहा नाका (बाँके) । आइतबार अपरान्ह तीन बजेको छ । बाँकेस्थित जमुनाहा नाकामा भारतबाट पोकापुन्तुरा बोकेर आउनेको लर्को छ, हेल्थ डेस्कमा उस्तै चाप ।

त्यही बेला हेल्थ डेस्क छेउमा एउटा गाडी आइपुग्यो र दुईजना फटाफट चढेर हुँइकिए । गाडी अगाडि बढेपछि हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘कोरोना संक्रमितलाई त्यत्तिकै घर पठाउनु अपराध हो, तर के गर्ने हामी निरुपाय छौं… ।’

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
>