दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरे । उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।
सम्बन्धित समाचारहरु:
स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराए
दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी रहेनन्
स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न
फागुन ३० गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ? सञ्जालमा भाइरल भएको भिडियोको वास्तविकता...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts