काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने ताेलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ५२० मा झरेको हाे ।
सम्बन्धित समाचारहरु:
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज सुन प्रतितोला रु एक लाख ६८ हजारभन्दा बढीमा कारोबार हुँदै
संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि
बढ्याे सुनकाे मूल्य, आज नयाँ रेकर्ड कायम
बाढीपहिरोका कारण काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड