काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ । साेमबारकाे तुलनामा आज सुन १ सयले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम छ ।
यसैगरी, आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचारहरु:
यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान
सुनको मूल्यमा किर्तीमानी रेकर्ड, कति पुग्यो तोलाको ?
यस्ताे छ साेमबारकाे विदेशी मुद्राकाे विनिमय दर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts