सुनको मूल्यमा १ हजार ५ सयले बृद्धि, कतिमा हुँदैछ काराेबार ?

सारांश :

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  १ हजार ५ सयले बृद्धि भएको छ ।

गत सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार, बुधबार र बिहीबार भने सामान्य गिरावट भएको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार एक सय निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आजका लागि एक हजार नाै सय १५ निर्धारण भएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!