सत्तागठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको छ ।
मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको जानकारी दिएका छन् ।उनले छलफल जारी रहेको र सकराकात्मक रूपले छलफल अघि बढेको जानकारी दिनुभयो । समग्रमा ६ महानगर र ११ उपमहानगरका बिषयमा छलफल भएको र छलफल सकारात्मक भएको उनको भनाई छ ।
बैठकमा सहभागी एक नेताका अनुसार महानगरको बाँडफाँट टुङ्गिएको छ भने उपमहानरका बिषयमा छलफल जारी छ ।
सम्बन्धित समाचारहरु:
हवाई उडान प्रभावित हुँदा लुक्लामा पर्यटक मर्कामा
जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जना पक्राउ
शरिरमा नुनको कमिले ल्याउने समस्याहरु के–के हुन् ?
चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा नेता कोइरालाको जोड
एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह
संसद् भवनभित्र प्रहरी जवान मृत अवस्थामा फेला