काठमाडौं । आज २०८० साल चैत ६ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु:
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको छ- महाप्रसाद अधिकारी
पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा, यात्री समस्यामा
बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च
घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने आनुमान