ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।
लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ पाउनेछन् ।
सम्बन्धित समाचारहरु:
आईपिएलमा लखनउद्वारा गुजरात ३३ रनले पराजित
वैशाख १ गतेदेखि घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता हुने
७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या
निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बदाउछू - उम्मे...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts