काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३-०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएकाे छ ।
धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ ।

सम्बन्धित समाचारहरु:
परराष्ट्रमन्त्री आज भारत भ्रमणमा जाने
निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह - दि...
एनआरएनए ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुने
कुलमान भन्छन्ः प्रमाणको आधारमा उद्योगीहरूलाई छुट बिल जारी गरिएको छ
निर्वाचनका कारण सुनसान सडक
तलबभत्ता नपाएको भन्दै शिक्षकको आन्दोलनले सप्तरीका सात हजार विद्यार्थी प्रभावित
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts