महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे ।
सम्बन्धित समाचारहरु:
रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन सकेको छैनः मन्त्री श्रेष्ठ
मन्त्री रेखा शर्माले भनिन् : संविधानका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सके...
वसन्तपुर क्षेत्रको अवलोकनमा जापानी विदेशमन्त्री खामिखावा
कांग्रेसले मकवानपुरबाट सुरु गर्यो स्थानीय तह निर्वाचनको समीक्षा
आज चार वटा संसदीय समितिको बैठक बस्दै
अध्यक्ष नेपालले भने : मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ