काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएकाे छ । शुक्रबार प्रतिताेला ९ सयले घटेको सुन आज आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचारहरु:
सुनकाे मूल्यले राख्याे नयाँ रेकर्ड, तोलाको कति ?
ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर यस्ताे छ
घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ बिक्री ?
बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुन्छ -सभामुख अग्निप्रसाद सापकोटा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts