काठमाडौँ । आज साउन ३ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६५ रुपैयाँ कायम भएको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.०१ रुपैयाँ रहेको र बिक्री दर १७४.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०१ रुपैयाँ रहँदा बिक्री दर ९०.४१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts