काठमाडौं । आज २०८० साल चैत ५ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु:
बढ्यो सुनकाे मूल्य, आज कतिमा काराेबार हुँदै ?
लुम्बिनी प्रदेशले २०% बजेट कटौती हुँदा ३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउने
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा, अन्य देशको कति ?
दश महिनामा ६० प्रतिशत बजेट खर्च
नेप्से परिसूचकमा ६ दशमलव २४ अङ्कको गिरावट, कारोबार रकम कति ?
लुम्बिनी प्रदेशः दिगो विकास लक्ष्यका सूचकमा उपलब्धि हासिल