काठमाडौं । आज २०८० साल चैत ५ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु:
म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार
बजेट व्यवस्थापनको कमजोरीः नौ महिनामा करिब २८ प्रतिशत मात्र विकास खर्च
राजस्व छल्ने ७ जनाविरुद्ध मुद्दा दायर
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा, अन्यको कति ?