विराटनगर । गत माघ १० गते ब्रेन ह्यामरेज भई बिरामी भएका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ ।
कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिएका छन् ।
गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै थिए ।
सम्बन्धित समाचारहरु:
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि जितिन् आश्माकुमारीले
नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि होः प्रधानमन्त्री दाहाल
आज महाशिवरात्री, कस्तो रहनेछ तपाईको भाग्य ? हेर्नुस् राशिफल
त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास
पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तलाई बिदाई गरिँदै
गएरातिको वर्षाले राष्ट्रिय सभागृह परिसर जलमग्न
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts