काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बैठक मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनुका साथै महिन्द्रराय यादव पक्षधरले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति गरेको विषयमा समेत छलफल गरिने बताइएको छ ।
सम्बन्धित समाचारहरु:
सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीबाटै भएको हो -अध्यक्ष माधव कुमार नेपाल
घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न
डा.महतले भनेः मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ
सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो : डा.तोसिमा कार्की
राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु