नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

सारांश :

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनुका साथै महिन्द्रराय यादव पक्षधरले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति गरेको विषयमा समेत छलफल गरिने बताइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!