सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ ।
https://drive.google.com/file/d/1JuWntdWCn1EXNm7GRPe7xLu5YD8SALvF/view
सम्बन्धित समाचारहरु:
फास्टट्रयाकको अनुगमनमा जाँदै प्रधानमन्त्री ओली
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने
आज विजया दशमी मनाइँदै, शुभ साइत बिहान ११ः३६ बजे
सरकारी ढुकुटीबाट नै हुने भयो स्थानीय निर्वाचनको सम्पूर्ण खर्च
अध्यक्ष माधवकुमार नेपाल- केहि दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्यो
श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि गरे आत्महत्या