सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ ।
https://drive.google.com/file/d/1JuWntdWCn1EXNm7GRPe7xLu5YD8SALvF/view
सम्बन्धित समाचारहरु:
स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्योः योगेश भट्टराई
गएरातिको वर्षाले राष्ट्रिय सभागृह परिसर जलमग्न
पोखरामा विद्यालयको बस दुर्घटनामा आमा–छोराको मृत्यु
अभिनेता विजय बाबु यौन दुव्र्यवहार मुद्दामा पक्राउ पूर्व जमानतको लागि केरला उच्च ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थ...
सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार, सिद्धान्त छैन -उपाध्यक्ष इश्वर पोखरेल