सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ ।
https://drive.google.com/file/d/1JuWntdWCn1EXNm7GRPe7xLu5YD8SALvF/view
सम्बन्धित समाचारहरु:
फास्टट्रयाकको अनुगमनमा जाँदै प्रधानमन्त्री ओली
‘भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या’
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
अब व्यवसायीहरु अनुसासनमा बस्नुपर्छ - जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल
शुक्लाफाँटामा एक वर्षमा एघार किलोमिटर सडक स्तरोन्नति