भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन गरेका छन् ।
सोमबार भैरहवा आउनुभएका मोदीले मायादेवी मन्दिरको दर्शन गरेका हुन् । सो क्रममा उहाले मायादेवी मन्दिरका बारेमा जानकारी लिनुभएको थियो भने मन्दिर परिसरको अवलोकन गरेका थिए । मन्दिरको दर्शन गरेपछि उनले केहिबेर ध्यान गरेका थिए । मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लगाएत पुगेका थिए ।
सम्बन्धित समाचारहरु:
काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलनमा जान्छौ -नेपाल स्वतन्त्र सडक व्यापा...
हरिसिद्धि देवीको नाच सम्पन्न
पाटनकाे कृष्ण मन्दिरमा आज दर्शनार्थीको घुइँचो
स्वाद र स्वास्थ्यको सारः बेसार
आज २५६७औं बुद्ध जयन्ती : पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री