काठमाडौं । यसअघिको गठबन्धन सरकारले नियुक्त गरेका चारजना सदस्यले राष्ट्रिय योजना आयोगको सदस्य पदबाट राजीनामा दिएका छन् ।
आयोगका अनुसार राजिनामा दिनेमा डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउत रहेका छन् । अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए ।
सम्बन्धित समाचारहरु:
राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
'हेर्न नमिल्नेमा' गृहमन्त्री लामिछानेविरुद्धको मुद्धा
प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
पार्टी विभाजनसम्बन्धी हल्ला भ्रामक : नेकपा एस
उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन सक्दैन : अध्यक्ष केपी शर्...
आज चार वटा संसदीय समितिको बैठक बस्दै