भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध

सारांश :

भारत सरकारले गड्डु निर्यातमा प्रतिबन्ध लगाएको छ। भारत सरकारको उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य विभागले शुक्रबार सूचना जारी गर्दै गर्छु निर्यातमा प्रतिबन्ध लगाएको हो। रूस युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सइकटको सङ्केत देखिएपछि भारत सरकारले यो प्रतिबन्ध लगाएको हो मुलुकभित्र बढ्दो खाद्य सुरक्षा चुनौती र नहुँगी बुद्धिलाई ध्यानमा राख्दै भारतले गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतले करिब एक करोड नगई उत्पादन गर्छ तर यस वर्ष मार्चमा बढी गर्मी, सुक्खा भएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ । रूस युक्रेन युद्धका कारण गहुँ आयात रोकिएको र आन्तरिक उत्पादन कम भएपछि भारतमा गहुँको मूल्य ४० प्रतिशत वृद्धि भइसकेको सञ्चार माध्यमले उल्लेख गरेका छन्।

गहुको निर्यातमा प्रतिबन्ध लगाए पनि छिमेकी र अरू कुनै देशको खाद्य सुरक्षाका लागि तो मुलुकका सरकारले अनुरोध गरे सरकारले तो मुलुकमा निर्यात गर्न अनुमति दिन सक्ने निर्णय भएको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रूस युक्रेनको प्रभाव

रूस युक्रेन भारत गहुँ उत्पादन गर्ने आपको छ। विश्वका प्रमुख देश हुन्। युक्रेन र रुसबीचको युद्धका कारण पछिल्लो समय गड्डुको आपूर्तिमा अवरोध आएको र यसले विश्वभर मूल्य निकै बढेको छ । भारत विश्वकै दोस्रो ठूलो गहुँ उत्पादक मुलुक हो। रूस युक्रेन युद्धका कारण स्लक सीमा पारवहन व्यवधान आउँदा विश्व गहुँका लागि भारतमा निर्भर हुन थालेको छ युक्रेन बन्दरगाहुः सञ्चालनमा आउन नसक्दा अन्य मुलुकमा आपूर्तिका लागि तयार गरिएको ७० लाख टन गहु एक करोड ४० लाख इन सके, ३० लाख टन सनफ्लावर तेललगायतका खाद्य सामग्री रोकिंदा विश्वमा खाद्य वस्तुको अभाव र मूल्य वृद्धि भएको बताइएको छ ।

नेपालमा गहुँ उत्पादन र आयात

नेपालमा करिब २२ लाख मेदिक इन गई उत्पादन हुन्छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७६/७७ मा सात लाख सात हजार ५०४ हेक्टरमा गहुँ खेती भएको थियो। यो वर्ष २१ लाख ८५ हजार २८९ मैडिक इन गहुँ उत्पादन भएको थियो मुख्य खाद्य बालों गड्डुको उत्पादन मुलुकभित्र पर्याप्त नहुँदा बर्सेनि ठूलो परिमाणमा गड्डु आयात हुँदै मन्ताः विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा १८ करोड ९२ लाख २० हजार ५६४ केजी गई आयात भएको छ यो पाँच अर्ब ९७ करोड २२ लाख २५ हजार रुपियाँ बराबरको आयात हो। सो अवधिमा सबैभन्दा धेरै गर्छु आयात भारतबाट भएको छ साउनदेखि चैतसम्मको अवधिमा भएको गहुँको आयातको ९९ प्रतिशत नै भारतबाट आएको हो । अस्ट्रेलिया मैक्तिको र डकबाट थोरै परिणाममा गड्डु आयात हुने गर्छ गड्डुको बोउ, पिठो र मैदा आयात हुने गर्छ। दोनो मुख्य खाद्यान्न बालीका रूपमा गहुँको उत्पादनले माग धान्न नसेपछि बर्सेनि आयात हुनेगर्छ। पछिल्लो समय रोजगारीका लागि विदेश जाने सङ्ख्या बढी भएकाले स्थानीयस्तरमा खेतीपाती गर्ने जनशक्ति अभाव हुँदा खेतबारी बाझैँ छन्।

भारतीय प्रतिबन्धको प्रभाव

अब भारतबाट नेपाल आउने गई रोकिनेछ। यो अल्पकालीन निर्णय मात्रै भए पनि कति समयका लागि प्रतिबन्ध लगाइएको हो भन्नेबारेमा केही उल्लेख गरिएको छैन । व्यापारविज्ञ रविशङ्कर सैंजूले भन्नुभयो, स्थानीय उत्पादन कम छ गई आयातमा रोक लाग्दा यसको असर नेपाली उपभोक्ताल सहनुपर्छ । गहुँको उत्पादन कम हुने र आयात पर्याप्त नहुँदा अभाव भई मूल्य बढ्न सक्ने उहाँले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले सने तत्काल आयात रोके पनि दीर्घकालीन रूपमा प्रतिबन्ध नहुने भएकाले खासै असर नपर्ने बताउनुभयो। भारतीय सरकारले आवश्यकता र अनुरोधका आधारमा छिमेकी मुलुकमा निर्यात गर्न सकिने प्रावधान राखेका कारण नेपाल सरकारले आग्रह गरे निर्यात नरोकिने सम्भावना रहेको बताइएको छ ।

सर्लाहीका किसानले यो वर्ष भान्टा खेतीबाट राम्रो कमाइ गरिरहेका छन्। मूल्य र बजार दुवै पाएकाले मान्टा खेती गरेका किसानलाई यो पटक राम्रो आम्दानी भइरहेको हो किसानका अनुसार बजारमा अहिले भान्टाको माग बढेको छ बरहथवा नगरपालिका-४ का किसान मनश्याम बलम्पाकीले यो वर्ष भान्दाले मूल्य र बजार दुवै पाएकाले राम्रो आम्दानी भइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यो वर्ष बजारबाट माग धेरै मैं आइन्हेको छ, अघिल्लो वर्षमा जस्तो बजारको समस्या छैन फलेको सबै बिक्री भइरहेको छ, बलम्पाकीले बताउनुभयो प्रतिकेजी २० रुपियाँमा भान्टा बिक्री भइरहेको बलम्पाकौले बताउनुभयो। उडाले केही सातादेखि दिन बिराएर एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्मको भान्टा बेचिन्डेको जानकारी दिनुभयो ।

एक जना किसानले एक केट्टादेखि चारपाँच कट्ठासम्म मान्टा लगाउने गरेका छन् सर्लाहीमा बरवा चुकौँली नबलपुर लालबन्दी, ईश्वरपुर चन्द्रनगरलगायतका क्षेत्रका किसानले मान्दा खेती गर्छन्। लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका हरिवन नगरपालिका-६ चुकलीका किसान रामचन्द्र महतोले इरेक सिजनमा मान्टा मात्रै डेढ लाख बढीको बिक्री गर्ने गरेको सुनाउनुभयो फलाउन सके भान्टाबाट राम्रो पैसा हुन्छ, यो वर्ष पनि राम्रै भाउ पाइएको छ ।
अहिलेसम्म ५० हजार बढीको माटा बेचिसकेको छु महतोले भन्नुभयो। यहाँ फलाइएको मान्दा सलाडीक लालबन्दी, नवलपुर हरिवन, सोल्टी बरहथवा मलङ्गवा बयलबासलगायतका बजारमा बिक्री हुने गरेको छ ।

Source -Gorkha Patra

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!