काठमाडौँ । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय कायम भएको छ ।
त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला चार सयले घटेर एक लाख २४ हजार आठ सय कायम भएको छ ।
चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता
यस्तो छ आजको विनिमय दर
तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
बजेट व्यवस्थापनको कमजोरीः नौ महिनामा करिब २८ प्रतिशत मात्र विकास खर्च
आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान